वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।
बैठकमा क्रियाशील सदस्यता छानविन समितिका सदस्ये श्यामकुमार घिमिरेमाथि भएको भौतिक आक्रमण्को सन्दर्भमा पनि छलफल हुनेछ । घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।
काठमाडौं, असार ३१ । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । महामन्त्री डा. शशांक कोइरालाको निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन
आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताउनुभयो । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार
तीन नेताको भेटघाट पार्टी भित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभइ एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रूपमा बुझ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलका अनुसार शुक्रबारसम्म ५४ जिल्लाको कृयाशील सदस्यता सम्बन्धी विवाद निरुपणको काम सम्पन्न भएको छ । समितिले काठमाडौंको पश्ुपति क्षेत्रमा रहेको धर्मशालामा बसेर काम गरिरहेको छ
काठमाडौं । नेपाली कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा आकांक्षीहरुले एकपछि अर्को गर्दै सभापतिमा उम्मेदवारीका लागि लबिङ गर्न थालेका छन् । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा नै एकल उम्मेदवार हुने
पुरानो गुटबाट बाहिर निस्की प्रत्यासीहरूले एक–अर्कालाई फकाउनुका साथै काउन्टर पनि दिइरहेका छन् । तर, कुनै पनि शीर्ष आकांक्षीले एक–अर्कालाई सहयोगको वचन नदिएकाले कांग्रेससभित्र कस्तो समीकरण बन्छ अझै अनुमान गर्न कठिन
काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन र नेतृत्वकै विषयमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छलफल गर्ने निर्णय
संस्थापनका तर्फबाट सभापति देउवाले आउने कार्यकाल पनि आफै नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि निधि तीन नेताबीच एकता गर्दै नेतृत्वमा पुग्ने वैकल्पिक बाटो खोज्दै हुनुहुन्छ ।