Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


ओलीलाई भेटेर जसपाका नेताले भने, `विश्वासको मत दिन सक्दैनौं`

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पार्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर

देउवालाई भेट्नासाथ ओली भेट्न बालुवाटार पुगे ठाकुर र महतो

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि जसपाका दुई नेता प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र

जसपाका दुई नेता ठाकुर र महतो देउवालाई भेट्न पुगे बूढानीलकण्ठ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि

विभाजनको साइत पर्खदै जसपा !

‘विजय गच्छदार, जयप्रकाशहरू पनि कुनै बेला मधेशी दलमै थिए, उनीहरू पनि फुटे,’ बराल भन्नुहुन्छ, ‘यीनीहरूको चाला पनि यस्तै हो, हतारमा मिले तर किन मिले ? सबै स्वार्थको खेल हो ।

महन्थ ठाकुरलाई भेट्न रामचन्द्र पौडेल हात्तिवन, पौडेल र ठाकुरबीच नयाँ सत्ता समीकरण विषयमा छलफल

काठमाडौं, चैत २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरलाई भेट्न उहाँकै निवास

जसपाका नेताहरु बालुवाटारमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन् । सत्तासमिकरणबारे छलफल गर्न महन्थ ठाकुरलगायत नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका हुन् । ठाकुरसँगैं जसपाका सर्वेन्द्रनाथ

जसपा-कांग्रेस छलफल सकारात्मकः ठाकुरले भने, ‘तपाईंहरूबाट प्रधानमन्त्री बनेको सुन्दा खुसी छु’

‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भन्नुभयो, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको

एजेण्डा पूरा भए सत्ता समिकरणबारे छलफल गर्ने : महन्थ ठाकुर

काठमाडौं, फागुन २७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समिकरणबारे छलफल गर्ने बताउनुभएको छ । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै

‘प्रतिनिधिसभा पुनःस्थापना भएपनि नेकपाका कारण समस्या समाधान नहुने’

काठमाडौं, माघ ११ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा पुनःस्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताउनुभएको छ । जसपा र नेपाल लोकतान्त्रिक

भारतसितको सीमानाका तत्काल खोल्न जसपाको माग

काठमाडौं, मंसिर ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भारतसँगको सीमानाका खुला गर्न माग गरेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर कोरोना