काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार बनाउन सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ। नेकपा एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने