काठमाडौं । प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन्। शर्माले आजै सर्वोच्चमा पदबहाली गर्ने कार्यक्रम रहेको छ । नियुक्ति र शपथपछि शर्माले