Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


रेखा थापालाई भोट माग्दै मनिषा कोइराला

काठामडौं । नेपाली मुलकी चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि भोट मागेकी

वीपी विचार बोकेकाले राप्रपालाई रोजें : मनिषा कोइराला

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा सहभागी हुनुभएको छ । शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित पार्टीको आसन्न निर्वाचनको चुनावी सभामा सहभागी हुनुभएको हो

भन्सालीको ‘हिरामण्डी’मा मनिषा कोइराला पक्का, मुमताजकाे पनि चर्चा

औपचारिक कलाकारहरूको घोषणा नभए पनि मनिषालाई लिएर भन्सालीले सिरिजको मुहूर्त गरिसकेका छन् । मनिषा कोइरालाले संजय लीला भन्सालीसँग मुमताजको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेर यसको पुष्टि गरेकी छन् ।

अनुकूल वातावरण नभएसम्म राजनीतिमा आउँदिन : मनिषा कोइराला

काठमाडौं, फागुन २७ । बलिउड नायिका एवं वीपी कोइरलाकी नातिनी मनिषा कोइरालाले तत्काल राजनीतिमा प्रवेश नगर्ने बताउनु भएको छ । महाशिवरात्रीको अवसरमा ‘महामृत्युंजय मंत्र’ सार्वजनिक कार्यक्रममा उहाँले अनुकूल वातावरण नभएसम्म

शान्तिबाटीकामा पृथ्वीनारायणलाई सम्झिए मनिषा कोइरालासहितको टोलीले

काठमाडौं, पुस २७ । नेपाल राज्य एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा देशभर विभिन्न कार्यक्रम गरिएका छन् । यसक्रममा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार काठमााडैंमा पनि विभिन्न समूहको

बागमती सफाइ महाअभियानको ४ सय हप्ता पूरा, नदी सफा राख्न अभिनेत्री कोइरालाको जोड

काठमाडौं । बागमती सफाइ महाअभियानको ४ सय हप्ता पुगेको छ । २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा सुरु भएको बागमती सफाइ महाअभियानको शनिबार ४ सय हप्ता पुगेको

अभिनेत्री मनिषा कोइराला गायनमा पनि

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले गीत रेकर्ड गराउनु भएको छ । सांगितिक समुह सुर सुधासँग मिलेर उहाँले गीत रेकर्ड गराउनुभएको हो । जसमा उहाँले मृत्युञ्जयको मन्त्रोच्चारण गर्नुभएको छ । गायनमा