Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


राष्ट्रपति भण्डारी मनाङ जाँदै, कृषी फार्म र बाढीले क्षतिग्रस्त संरचनाहरुको अवलोकन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी केही दिनयता आन्तरिक भ्रमणमा व्यस्त हुनुभएको छ । शनिबार राष्ट्रपति भण्डारी ढोरपाटन क्षेत्र र मुक्तिनाथ मन्दिर जानुभएको थियो । हिजो लुम्बिनीमा आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी

अनुपम खेरसहितको ‘उचाईं’ टीम मनाङमा

सुटिङको क्रममा अभिनेता अनुपम खेरले नेपाल र यहाँका विभिन्न संस्कृतिसँग नजिक हुने गरेका छन् । उनले स्थानीय बालबालिकासँग कुराकानी गर्दै नेपाली गीत गाउन लगाएका थिए ।

बाढी पहिरोपीडितको राहतमा कुनै कञ्जुस्याई नगर्न गृहमन्त्री खाँणको निर्देशन

मनाङ, असोज २१ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङका बाढी पहिरोपीडितको राहतका लागि सरकारले आवश्यक तयारी गरेको बताउनुभयो । गत असारमा मनाङमा बाढी पोहिरोले पुर्‍याएको क्षतिको बिहीबार अनुगमन निरीक्षण गर्दै उहाँले

मनाङमा विद्युत् मर्मत हुँदै

मनाङ । मनाङमा दुई महिनादेखि अवरुद्ध विद्युत् मर्मत सुरु गरीएको छ । दुईमहिना अघि आएको बाढीपहिरोले क्षति पु¥याएको बिद्युतसेवा अवरुद्ध हुँदा सर्वसाधरण मारमा परेका छन् । लघु जलविद्युत्मा निर्भर रहेको

प्रचण्ड र ऊर्जामन्त्रीसहितको टोली मनाङमा

असार १ गतेको बाढीपहिरोले मनाङ भएको भौतिक क्षतिको अवलोकन गर्न उहाँहरु मुस्ताङ पुग्नुभएको हो । पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका

मनाङमा १८ वर्षमाथिका सबै नागरिकले कोरोना खोप लगाए

काठमाडौ । हिमाल पारीको जिल्लामा मनाङमा १८ वर्षमाथिका सबै नागरिकले खोप पाएका छन् । जिल्लामा सक्रिय संक्रमित बाहेकका खोप लगाउन योग्य सबै व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका हुन् । जिल्लाका

मस्र्याङ्दीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

काठमाडौं । मनाङ सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ । नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी

नेपालकाे मरुभूमिमा रेकर्ड ब्रेक वर्षा !

वातावरणीय सन्तुलन विगार्ने गरी विकासको नाममा विश्वभर भइरहेका क्रियाकलापको मूल्य नेपाल जस्ता हिमाली मुलुकले चुकाउन परेको वातावरणविद्को भनाइ छ ।

मनाङको हुम्लेमा पहिरो, मर्स्याङ्दी नदी थुनियो

यस्तै चामेमा पनि खोलाले बगाएको ठूला ढुङ्गाहरूका कारण पानीको सतह बढेको छ । पानीको सतह बढेपछि चामे बजार पनि जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।

राहत लिएर मनाङ गएको मुख्यमन्त्रीको टोली मौसम बिग्रेपछि चामेमै

नेपाली सेनाको हेलिकोप्टर उद्धारमा खटिने र प्रभु एअरको हेलिकोप्टरमा टोली फर्केने योजना थियो । प्रभु एअरको हेलिकोप्टर पनि मौसमका आएको खराबीका कारण मनाङका बगरछापमा ल्यान्डिङ गरिएको छ ।