सुबर्ण श्रेष्ठ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर जिल्लामा आज दिउँसो २ बजेसम्म ४० प्रतिशत मतदान भएको छ। कार्यालयका अनुसार जिल्लाभरका मतदान केन्द्रमा मतदान शान्तिपूर्ण, भयमुक्त र स्वतन्त्र रूपमा भइरहेको
काठमाडौं । मकवानपुरबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । मनहरी गाउँपालिका-३ का २४ वर्षीय बिजय मोक्तान र हेटौंडा उपमहानगरपालिका—१२ का २४ वर्षीय सुवर्ण घलानलाई पक्राउ गरिएको हो ।
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलमा देवरले भाउजुको हत्या गरेका छन् । बुधबार ३५ वर्षीया गुडिया दासलाई उनको आफ्नै देवर रमेश दासले खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय
काठमाडौं । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते छन् । शनिबार दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कारका चालक हेटौँडा उपमहानगरपालिका–४, स्कुलरोडका
काठमाडौं । मकवानपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्री डाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर
काठमाडौं । मकवानपुरको भीमफेदी जुरीखेतमा भएको कार दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले
काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकखण्डमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको
हेटौँडा । मकवानपुरका कृषक च्याउ खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको चित्लाङको च्याउ फार्मको अवलोकन गरे पछि उनीहरु च्याउ खेतीमा आकर्षित भएका हुन् । कृषकलाई अन्तर्राष्ट्रिय रोटरी ग्लोबल ग्रान्ट अन्तरगत
मकवानपुर । अविरल वर्षाका कारण गएको पहिरोले मकवानपुरका सडक यातायात अवरुद्ध भएको छ । मकवानपुरको हेटौंडाबाट कुलेखानी भएर सिस्नेरी हुँदै काठमाडौं जाने सडकको इन्द्रसरोबर गाउँपालिका– २ को छेपारेमा अविरल वर्षाले