Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम, क्षति र पुनः स्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिस गर्न नौ सदस्यीय विशेष समिति गठन गरेको