Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


भूपाल प्रज्ञापरिषद्बाट भूकम्प पीडितलाई १० लाख सहयोग

काठमाडौं । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट भूकम्प पीडितलाई १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्कीले मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो