Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भारतमा अविरल वर्षाका कारण विद्यालय बन्द

एजेन्सी । भारतका विभिन्न भागमा अत्यधिक वर्षाले जनजीवन अस्तब्यस्त बनेपछी विद्यालयहरु बन्द गरिएका छन् । राजधानी नयाँ दिल्ली लगायत शहरका सडकहरु जलमग्न भएपछी जनजीवन प्रभावित भएको छ । दिल्लीका मुख्यमन्त्री

भारतको दिल्लीमा भीषण बर्षा

एजेन्सी । भारतको नयाँ दिल्लीमा यो बर्षकै भीषण बर्षा भएको छ । मौसम विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा १ सय ५३ मिलिमिटर बर्षा भएको छ । बर्षाले देशमा बिनाश

भारतको ओडिशामा भएको रेल दुर्घटना संलग्नको आरोपमा ३ जना रेलवे कर्मचारी पक्राउ

एजेन्सी । भारतको ओडिशा बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई हत्या नभएको अपराधी हत्या अन्तर्गत मुद्दा चलाइएको

भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै

साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई भारतको चुनौती

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक भारतसंग खेल्न लागेको

भारतले नेपालको भूमि नापजाँच गरेको भन्दै सत्यतथ्य छानविन गर्न सांसद अर्यालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानविन गर्न नेपाल सरकारसँग माग

भारतको उत्तर प्रदेशमा चर्को गर्मीबाट ३४ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो ।

आँधीका कारण भारतमा सात जनाको मृत्यु

एजेन्सी । बिपरजोय आँधीका कारण भारतका विभिन्न राज्यमा सात जनाको मृत्यु भएको छ । नौ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा प्रभाव पारेको आँधीले रुख तथा बिजुलीका पोल ढल्दा जनधनको

भारतले नयाँ संसदमा राखेको नक्शाबारे कुटनीतिक नोट पठाउन पेशागत महासंघको आग्रह

काठमाडौं । पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्शा राखेको सम्बन्धमा कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ । भारत सरकारले आफ्नो नयाँ संसद भवनमा नेपालको भूमि

आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ । हुन बाँकि सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी