काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यसूचीअनुसार भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ ।
एजेन्सी । भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास आएको छ । दुई देशबीचको व्यापारमा शून्य दशमलव ९ प्रतिशतले गिरावट आएको हो । विगत केही वर्षदेखि सीमामा तनाव बढेपनि दुई देशबीचको
एजेन्सी । भारतले चन्द्रमाका लागि रकेट पठाएको छ । स्थानीय समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ
एजेन्सी । भारतले शुक्रबार दिउँसो एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ । ’ल्यान्डर, रोभर र अर्विटर’ सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे प्रक्षेपण
एजेन्सी । लगातार भारी वर्षाका कारण भारतको राजधानी नयाँदिल्ली जलमग्न भएको छ । पछिल्ला दुई दिनदेखि लगातार परिरहेको वर्षाका कारण यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा राजधानी दिल्ली जलमग्न भएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने डुराण्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुराण्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी
काठमाडौं । भारतमा हिमाञ्चल प्रदेशको सिम्लामा पहिरोमा परी एकै घरका तीन जना नेपालीको मृत्यु भएको छ । सिम्लाको क्यारामा गएको पहिरोमा पुरिएर पश्चिम रुकुमका तीन जना नेपालीको मृत्यु भएको हो
एजेन्सी । भारतको सुरत विमानस्थलबाट ४८ किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन् । राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई नियन्त्रणमा
एजेन्सी । भारतका विभिन्न भागमा अत्यधिक वर्षाले जनजीवन अस्तब्यस्त बनेपछी विद्यालयहरु बन्द गरिएका छन् । राजधानी नयाँ दिल्ली लगायत शहरका सडकहरु जलमग्न भएपछी जनजीवन प्रभावित भएको छ । दिल्लीका मुख्यमन्त्री
एजेन्सी । भारतको नयाँ दिल्लीमा यो बर्षकै भीषण बर्षा भएको छ । मौसम विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा १ सय ५३ मिलिमिटर बर्षा भएको छ । बर्षाले देशमा बिनाश