Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भारतकाे उतराखण्डमा करेन्ट लागेर १६ जनाको मृत्यु

एजेन्सी। भारतकाे उत्तराखण्डमा चमोली शहरमा करेन्ट लागेर १६ जनाको मृत्यु भएको छ । सो शहरमा रहेको नमामि गंगे आयोजना अन्तर्गत निर्माणाधीन आयोजनाको अलकनंदा नदी किनारमा ट्रान्सफर्मर पड्किएर करेन्ट चुहावट हुँदा

भारतको पिएम गतिशक्ति मास्टर प्लानबारे योजना आयोगलाई ‘व्रिफिङ’

काठमाडौं । भारतबाट आएको प्रतिनिधि मण्डलले बुधबार राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरु योजना (पिएमगतिशक्ति मास्टर प्लान) सम्बन्धी ‘व्रिफिङ’ गरेको छ । पिएम गति शक्ति मास्टर प्लान सन् २०२१

भारतबाट आयो पेट्रोल र डिजेलको नयाँ मूल्यसूची

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यसूचीअनुसार भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ ।

भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास

एजेन्सी । भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास आएको छ । दुई देशबीचको व्यापारमा शून्य दशमलव ९ प्रतिशतले गिरावट आएको हो । विगत केही वर्षदेखि सीमामा तनाव बढेपनि दुई देशबीचको

भारतले गर्‍यो विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण

एजेन्सी । भारतले चन्द्रमाका लागि रकेट पठाएको छ । स्थानीय समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै

एजेन्सी । भारतले शुक्रबार दिउँसो एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ । ’ल्यान्डर, रोभर र अर्विटर’ सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे प्रक्षेपण

भारी वर्षाका कारण भारतको नयाँदिल्ली जलमग्न

एजेन्सी । लगातार भारी वर्षाका कारण भारतको राजधानी नयाँदिल्ली जलमग्न भएको छ । पछिल्ला दुई दिनदेखि लगातार परिरहेको वर्षाका कारण यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा राजधानी दिल्ली जलमग्न भएको

आर्मीले भारतमा डुराण्ड कप फुटबल खेल्दै, विजेताले ६३ हजार अमेरिकी डलर पुरस्कार पाउने

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने डुराण्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुराण्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी

भारतमा पहिरोमा परी नेपालका एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । भारतमा हिमाञ्चल प्रदेशको सिम्लामा पहिरोमा परी एकै घरका तीन जना नेपालीको मृत्यु भएको छ । सिम्लाको क्यारामा गएको पहिरोमा पुरिएर पश्चिम रुकुमका तीन जना नेपालीको मृत्यु भएको हो

भारतको सुरत विमानस्थलबाट ४८ किलो सुनसहित तीन जना पक्राउ

एजेन्सी । भारतको सुरत विमानस्थलबाट ४८ किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन् । राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई नियन्त्रणमा