Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कैलाली भन्सारमा राजस्व वृद्धि

काठमाडौं, मंसिर ११ । कैलाली भन्सार कार्यालय धनगढीले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयकाअनुसार लक्ष्यभन्दा १०.९५ प्रतिशत बढी राजस्व संकलन भएको हो ।