Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


ब्रोड पिक हिमपहिरोमा आरोहीको निधनप्रति सरकारद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी आरोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै साउन १४ गते