Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


आईतबारको प्रतिनिधि सभा बैठकमा पनि एमालेको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरोध जारी राखेको छ । आजको बैठक शुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी शुरु गरेका थिए । एमाले सांसदहरुले रोस्ट्रम

आज न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं । न्याय सेवा आयोगको बैठक आज आइतबार बस्दैछ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक दिउँसो १ बजेका लागि बोलाइएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कार्यकालमा अस्तव्यस्त भएको

एमसीसीबारे निर्णयमा पुग्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बिहान १० बजे बस्दैछ । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा

प्रतिनिधिसभा बैठकमा एमालेकाे अवराेध कायमै, अर्को बैठक आइतबार

एमालेले आफ्नाे पार्टीले कारबाही गरेकाे सांसदहरूलाई बैठकबाट हटाउनुपर्ने माग राख्दै आएकाे छ । त्यसाे हुन नसकेकाे खण्डमा सभामुखले राजीनामा दिनुपर्ने उसकाे माग छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा अहिले बैठक बसिरहेको हो । बैठकमा प्रमुख प्रतिपक्षी

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु

शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने

यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीको सन्दर्भमा छलफलका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । उक्त बैठकमा सहमति जुटेमा भने एमसीसीको प्रस्ताव कार्यसूचीमा पर्नेछ ।

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै

उनीहरूले ‘गैरसांसद’लाई राखेर संसद् चलाउन नहुने, संसदीय मर्यादा कायम गर्नुपर्ने र आफ्ना माग पूरा गर्नुपर्ने लगायत नारा लगाएका छन् ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै, एमसीसी टेबल गर्ने विषय आज पनि परेन कार्यसूचिमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा भने एमसीसी टेबल गर्ने विषय

बुधबारको बैठकमा एमसीसी पेश हुनसक्छ : नेता कोइराला

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताउनुभएको हो ।उहाँले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।