Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


दुई वर्षमा १५ लाखभन्दा बढी बेरोजगार सूचीकृत

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशभरका बेरोजगारलाई लक्षित गर्दै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको मौखिक जवाफ