Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


बेरुजु फर्छ्यौट गर्न ११ हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम

कैलाश एयरले आ.व. ०७५/७६ कै आठ लाख ६१ हजार रुपैयाँ बुझाउन बाँकी छ भने सिम्रिकको १८ लाख ३ हजार, एभरेस्ट हेलिको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार