३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


रूपन्देहीमा बाढीले डाइभर्सन बगायो

पुल भासिएपछि डाइभर्सन बनाइएको थियो । डाइभर्सन बाढीले बगाएपछि फेरि पनि यातायात अवरूद्ध भएको छ । यातायात अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन् ।

मोतीपुर झडपमा मारिएकाका परिवारलाई साढे पाँच लाख दिने सरकारको निर्णय

काठमाडौं, असोज २६ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले पाँच लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको

रुपन्देहीको मोतीपुरमा गोली लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं, असोज २४ । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई

नाली सफा नगर्दा बुटवलमा पहिरो, स्थानीयकाे आक्राेश मेयरलाई

कल्भट सफा नगरे पहिरो जान सक्ने जोखिम रहेकाे जानकारी गराउँदा पनि सुनुवाइ नभएकाे उनीहरूकाे गुनासाे छ ।

अध्यक्ष ओली आज बुटवल जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाँदै हुनुहुन्छ । रुपन्देहीको एमाले अगुवा कार्यकर्ता भेलालाई उहाँले सम्बोधन गर्नुहुनेछ । केही दिनयता देशदौडाहमा निस्कनुभएका ओलीले हिजो आफ्नो गृहजिल्ला

२४ वर्षपछि बुटवलको ज्योतिनगरमा पहिरो : दर्जन बढी घरमा क्षति, स्थानीयको भागाभाग

बुटवल । चुरे पहाडको काखमा रहेको बुटवलको ज्योतिगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ । आज विहानदेखि पहिरो खस्न थालेपछि दर्जन बढी घरमा क्षति पुगिसकेको छ

बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सनको कार्यालय स्थापना

पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरूङ हुँदै पाल्पाको तिनाउ–२, दोभानहुँदै तिनाउमा पानी खसालेर सिँचाइसँगै जलविद्युत उत्पादन गर्ने सरकारको योजना छ ।

बुटवलका मुख्य सडकको डिभाइडरमा बुद्धका मूर्ति

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्धको मूर्ति राख्न थालिएको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने बताइएको छ । पँहेलो

बुटवलमा कोभिड अस्पतालको आईसीयूमा पानी चुहियो, बाल्टी भरेर फाल्दै नर्स

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रामनगर स्थित धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा पानी चुहिन थालेको छ । तीन दिनदेखिको झरीका कारण आईसीयू कक्षमा पानी चुहिएको हो

बुटवलमा थप ३ संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतवार बिहान २ र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यू भएको अस्पतालले