Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सिद्धबाबामा सुरुङ मार्गको काम सुरु

काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । १ हजार १ सय २६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म