२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बिपरजोय समुद्री चक्रवातबाट पाकिस्तानमा ठूलो क्षति हुनसक्ने चेतावनी

एजेन्सी । अरब सागरबाट उठेको समुद्री चक्रवात बिपरजोयले पाकिस्तानमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी पाकिस्तानको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरण (एनडीएमएले) दिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चक्रवात तीब्र गतिमा