Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


अस्ट्रेलियाको बिग बाश लिगको उद्घाटन खेल भारतमा हुने

काठमाडाैं । अस्ट्रेलियाको बिग बाश लिग (बीबीएल) २०२६–२७ को उद्घाटन खेल आगामी डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ । बीबीएलको आगमी १६औं संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम