Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


विश्व बैंकले नेपालको शिक्षा सुधारका लागि ७ अर्ब रुपैयाँ सहयोग गर्ने

बैंकले नेपालको उच्च शिक्षा सुधारका लागि ६ करोड अमेरिकी डलर सहयोगको प्रस्ताव पारित गरेको हो । उच्च शिक्षाको गुणस्तर सुधार र विस्तारका लागि उक्त सहयोग रकम पारित गरेको हो ।

बालबालिकाकाे कोभिड उपचारका लागि जनशक्ति र स्वास्थ्य व्यवस्था कमजोर

संक्रमणका कारण १० वर्षमुनिका र ११ देखि २० मुनिका ३७–३७ जना बालबालिकाको मृत्यु भइसकेको छ । हालसम्म १० वर्ष मुनिका १४ हजार ४८ जना बालबालिका संक्रमित हुँदा ११ देखि २०

विपद्, शिक्षा र बालबालिकाको सिकाइ

विपद्को समयमा बालबालिकालाई प्रभाव पार्ने विभिन्न प्रकारका मनोवैज्ञानिक असरलाई हटाउने पढाइ र सिकाइलाई निरन्तरता दिनु आवश्यक छ । बालबालिका मात्र नभएर वयस्कमा उत्पन्न हुने नकरात्मक सोचलाई पनि पढाइ र सिकाइले

फाइजरको खोपबाट विश्वका करोडौं बालबालिका लाभान्वित हुने

एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ । परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने

कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने सरकारको आंकलन, बालबालिकाका लागि विशेष व्यवस्था गर्न निर्देशन

काठमाडौं, जेठ २१ । सरकारले कोरोना महामारीको तेस्रो र चौथो लहर पनि आउन सक्ने आंकलन गर्दै त्यसको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार

जापानले १२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको ‘फाईजर’ खोप लगाउने

एजेन्सी । जापानले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप इिने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले अमेरिकी कम्पनी फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने

बालबालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा गुम्बा सञ्चालक पक्राउ

मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भारतमा १८ वर्षमुनिका बालबालिकालाई पनि कोभिड खोप, परीक्षण सुरु

हाल ५ सय २५ बालबालिकामा क्लिनिकल ट्रायल गरिने भारत सरकारको तयारी छ । खोप अभियानका लागि भारतका विभिन्न अस्पतालहरू तोकिएका छन् ।

काठमाडौंको दुई बालमन्दिरमा फैलियो कोरोना, बालबालिकासहित ५९ मा काेराेना पुष्टि

काठमाडौं । काठमाडौंको दुई बालमन्दिरका १० सुसारेसहित ५९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड–१९ पुष्टि भएको यो पहिलो पटक हो । नेपाल बाल संगठन

अफगानिस्तानमा विद्यालयमा बम बिस्फोट, ३० बालबालिकाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक विद्यालय नजिकै भएको बिस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । घटनामा परेर दर्जनौ घाइते भएको बीबीसीले जनाएको छ । विदाको दिन बिहानै विद्यार्थीहरु