काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताउनुभएको छ । आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीयताको मुद्दा मिलेकाले नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा भट्टराई पनि माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताउनुभएको छ । मंगलबार नेकपा (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालय पेरिस
काठमाडौं । आन्तरिक शक्ति संघर्ष चुलिँदै गएपछि असार अन्तिम साता जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारवाही गरेर निकाल्यो । त्यसको एक महिना नबित्दै
बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनुभयो । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले आमाको नामबाट
पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउँदा नेकपा (एकीकृत समाजवादी)का नेताहरूसहित एकताको वातावरण बन्ने दाहालको दाबी छ ।
छलफलमा मंगलबार नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीका नेताहरूले बताएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ