Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


बाढी पहिराे पीडितले सात महिनासम्म पनि राहत पाएनन्

बागलुङ । बाढी पहिरोबाट घर परीवार गुमाएको सात महिना पुग्दापनि बागलुङको ढोरपाटन नगरपालिकाका बासीन्दाले राहत पाउन सकेका छैनन् । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट आश्वासन पाउँदै आएका बाढी पीडित