Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


बाढीको सूचना दिन हेरालु परिचालन

काठमाडौं । म्याग्दीमा भएका प्रमुख नदीहरुमा बाढीको बारेमा सूचना प्रवाह गर्न हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा वर्षामा आउने बाढीको बारेमा