Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


बाढीले बागलुङमा काठेखोला पुल भत्कियो

डम्मर बुढा मगर, बागलुङ । निरन्तर वर्षाका कारण बागलुङको मालढुङ्गा बाढीले पुल भत्काएको छ । कालिगण्डकी करिडोर अन्तरगतको मालढुङ्गा–कुश्मिसेरा सडक खण्डको काठेखोला पुल बाढीले बगाएको हो । मंगलबार राति काठेखोलामा

बागलुङमा संक्रमित घट्दै

बागलुङ, असार १ । बैशाख लागेसँगै बागलुङमा बढेको कोरोना संक्रमितको संख्या करिब दुई महिनापछि कम हुन थालेको छ । जिल्लामा संक्रमितको संख्या पछिल्लो केही समयदेखि एक हजार हाराहारीमा थियो ।

बागलुङमा पहिरोका कारण तीन घर विस्थापित

डम्मर बुढा मगर बागलुङ । निरन्तर वर्षाका कारण सडक भासिँदा बागलुङको काठेखोला गाउँपालिकामा तीन घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक भासिदा गएको पहिरोका कारण

लगातारको बर्षाले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत बागलुङ सडकखण्ड अवरुद्ध

पर्वत । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड गएरातीदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा पहिरो खस्दा रातीदेखिनै सडक अवरुद्ध भएको

बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ

उनीहरूलाई शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङमा झिकाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

बाढीले बागलुङका आठ परिवार विस्थापित

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण घरमाथि देखि आएको भलसहितको बाढीले आठ घर उच्च जोखिममा परेको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

बागलुङमा बैंक खुलेपछि भीड

बागलुङ । बागलुङमा बैंक तथा वित्तीय संस्था खुल्न थालेपछि कोरोना संक्रमणको जोखिम बढेर गएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको दुई दिनअघि बसेको बैठकले हप्ताको दुई दिन बैंक तथा

जसलाई आफै मरेको खबर आयो!

डम्मर बुढा मगर बागलुङ । शनिबार दिउँसो तीन बजे गलकोट नगरपालिका वडा नम्बर १० पाण्डपखानीका वडा अध्यक्ष तिलक घर्ती मगरको मोवाइलमा स्वास्थ्य संयोजक मिनराज गैरेको फोन आयो । ‘तिलक सर

बागलुङको एकै टोलमा १ सय बढी संक्रमित, उपल्लाचौर क्षेत्र ‘सिल’

उपल्लाचौरको डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा उपचार केन्द्र, रेडक्रसहुँदै वडा कार्यालय क्षेत्रमा १ सय भन्दा बढी संक्रमित भएपछि स्थिति नियन्त्रणका लागि ‘सिल’ गर्नुपरेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी

होलीमा दुई युवालाई भीरबाट खसालेका १२ आरोपी जेल चलान

बडिगाड गाउँपालिकाका रेशम बुढा मगर, झन्बहादुर बुढा, मिलन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थलाल बुढा, ढालबहादुर बुढा, रुपेश बुढा, बालजंग गुरुङ, यामबहादुर बुढा, तेजेन्द्र छन्त्याल र सुमन बुढालाई जेल चलान