१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


अष्टलक्ष्मी शाक्य बनिन् पहिलाे महिला मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो

कांग्रेस बागमती प्रदेश शुभेच्छुक संस्थाको सदस्यमा थापा

काठमाडौं, साउन २२ । नेपाली कांग्रेस बागमती प्रदेशको शुभेच्छुक संस्थाको सदस्यमा ज्ञानेन्द्र थापालाई मनोनित गरेको छ । काठमाडौंमा शुक्रबार खेलकुद विभाग संयोजक मोहन बहादुर बस्नेतले थापालाई मनोनित गर्नुभएको हो ।

बागमती प्रदेशको योजना सार्वजनिक

हेटैंडा, साउन १३ । बागमती प्रदेश सरकारले अघिल्लो चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डंन्डुराज घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत सरकार

देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । देशभर सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको

विद्युतीय बस खरिदभन्दा पहिले चार्जिङ स्टेशन : मुख्यमन्त्री पौडेल

हेटौंडा, असार २७ । बागमती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विद्युतीय बस खरिद गर्नुभन्दा पहिले चार्जिङ स्टेशन बनाएर रुट समेत तय गर्ने बताउनुभएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा

आज बागमती र सुदुरपश्चिम प्रदेशमा धेरै वर्षा हुने

काठमाडौं । आज देशभरको मौसम बदली भएर अधिकांश स्थानमा पानी परिरहेको छ । आज बागमती र सुदुरपश्चिम भारी वर्षा हुने जल तथा माैसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सहमति नभए प्रतिपक्षले प्रदेशसभाको बैठक अवरोध गर्ने

हेटौंडा, असार २५ । विपक्षी दलहरुको अवरोधका कारण स्थगित हुँदै आएको बागमती प्रदेशसभाको बैठक विपक्षीका माग सम्बोधन नगरी बस्न लागेको छ । आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग

बागमती प्रदेशका प्रहरी कार्यालयलाई भ्यान र मोटरसाइकल हस्तान्तरण

हेटैंडा, असार ११ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती प्रदेशका १० जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई १२ थान भ्यान र १६ थान

बागमती सरकारले सञ्चारमाध्यमलाई साथसाथै लिएर हिड्न चाहेको छ– मन्त्री पाण्डे

मन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट पुराना तथा नयाँ पत्रकारहरूलाई आवश्यकता अनुसारको पत्रकारिकताको तालिमको व्यवस्था गर्ने पनि प्रतिबद्धता गर्नुभयो । प्रदेश सरकारले पत्रकारितामा आउन चाहाने युवापुस्तालाई प्रोत्साहित गर्ने उहाँको भनाइ छ

बागमती सरकारले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)

सरकारले आगामी वर्षका लागि अनुमानित खर्चका लागि कर राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार संकलन हुने अनुमान गरिएको