काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितको उद्धार तथा राहतका निम्ति निःशुल्क बस सेवा शुरु गरेको छ। महासंघले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका