Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


कोरोना संक्रमणका कारण बर्दियामा १ सय १२ जनाको मृत्यु

केशव कोइराला बर्दिया । कोरोनाबाट बर्दियामा १ सय १२ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले शनिबार राति सम्म बर्दियामा १ सय १२ जनाको मृत्यु

बर्दियामा अक्सिजन बैंक शुभारम्भ, भारतबाट भित्रिने नरोकिँदा अवस्था भयावह बन्दै

जिल्ला विपद व्यवस्थापन समितिको समन्वय, बर्दियाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्था र समाजसेवीहरूको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैंक स्थापना गरिएको छ ।

बर्दियामा चट्याङ लागेर एक महिलाको मृत्यु

बर्दिया, बैशाख २९ । चट्याङ लागेर बर्दियामा एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउपालिका ४ गोलाकी ५५ बर्षिया मखमली बिसीको मृत्यु भएको हो । घर नजिकै बाख्रा गोठालो गएको

कोरोनाबाट बर्दियामा २१ वर्षका युवाको मृत्यु

बर्दिया । कोरोना संक्रमणबाट बर्दियामा २१ वर्षका युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ६ का करण थापा मगरको गएराति भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । उनी नेपालगन्जको भेरी

बर्दियामा १७ लाख ५० हजार अवैध भारुसहित एक युवक पक्राउ

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख डिएसपि मीन बहादुर घलेले जानकारी दिनुभयो ।

कोरोना संक्रमण बढेपछि बर्दियामा निषेधाज्ञा थपियो

आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुरयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बर्दियामा एक साताका लागि निषेधाज्ञा

बर्दिया । बर्दिया जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बर्दिया जिल्लामा कोरोना भाईरसको जोखिम कम गर्न

बर्दियामा एक बिद्यार्थीको संकास्पद मृत्यु

बर्दिया । बर्दियामा एक बिद्यार्थीको संकास्पद मृत्यु भएको छ । त्रिभुवन माबि सुर्यपटुवामा कक्षा ६ मा अध्ययनरत मधुबन नगरपालिका १ लालझाडिका १२ बर्सिय विद्यार्थीको शुक्रबार बिहान मृत्यु भएको हो ।

बर्दियामा विद्यालय हिडेकी बालिका बेपत्ता

बर्दिया । बर्दियामा एक स्कुलले बालिका बेपत्ता भएकी छ्न । मधुबन नगरपालिका २ ओराली बजारकी सम्पन्नता थारु बेपत्ता भएकी हुन । बिहीबार बिहान ९ बजे विद्यालय हिडेकी बालिका अहिले सम्म

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हिजो दिउँसो बर्दियाको बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी ६० बर्षिया भुन्टी बोहोरालाई हात्तीले आक्रमण गरेको हो । हात्तीको