Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


गाईघाट–दिक्तेल सडकखण्ड ६ महिनाका लागि बन्द

पुल निकालिएको ठाउँमा ६ महिनापछि पुनः अस्थायी बेलिब्रिज जडान गरिने छ । उक्त स्थानमा रौता रुक्मणि निर्माण कम्पनी प्रालीले बेलिब्रिज हिउँदका समयमा जडान गर्ने र वर्षायाममा हटाउने ठेक्का लिएको छ

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीबार जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द

तीन दिन सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गरिएको छ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका

चुनावका दिन अत्यावश्यक बाहेकका सबै सवारी बन्द, अन्यले अनुमति लिनुपर्ने

आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी

बैशाख २७ गतेदेखि नेपाल–भारत सीमा बन्द गर्ने सहमति

स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरूको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार

आगामी साताबाट देशभर इन्टरनेट बन्द हुनसक्ने

आइस्पानले वैशाख १९ गतेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने घोषणा पनि गरेको छ । संस्थाले दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको

बेनी जोमसोम सडकखण्ड बन्द

काठमाडौं । मालढुङ्गा–बेनी सडकमा आज शनिबारदेखि यातायात बन्द गरिएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको हो । सडक विस्तारको काम प्रभावित

इलाममा आर्थिक अभावका कारण एपोलो हस्पिटल बन्द

इलाम । इलाम सदरमुकाम स्थित सिङफ्रिङ्गमा सञ्चालनमा रहेको इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टर आर्थिक अभावका कारण डेढ बर्ष पनि राम्ररी सञ्चालनमा नआई बन्द भएको छ । निकै तामझामका साथ

पाल्पामा बन्द गराउँदै हिड्ने सात प्रदर्शनकारी पक्राउ

पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । बन्दका कारण तानसेनसहित पाल्पाको जनजीवन प्रभावित भएको छ ।

पोखरामा बन्दको न्युन प्रभाव

काठमाडौं । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको नेपाल बन्दको पोखरामा न्युन प्रभाव परेको छ । पोखरामा सार्वजनिक यातायातका साधनहरू कम मात्रामा चलेका