१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


बजेटमा श्रमिकलाई समेट्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले आगामी बजेटमा श्रमिकहरूको आय, रोजगार र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड– १९ का कारण सिर्जना भएको अनिश्चितकालीन निषेधाज्ञा र

अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले १५ गते अध्यादेशबाट बजेट आउने बताउनुभएको छ

आगामी आर्थिक वर्षको बजेट अन्योलमा, चुनावी बजेट आउने अर्थविदको भनाइ

अवस्था सामान्य भएको थियो भने यतिबेला सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि छलफल, बजेट अधिवेशन आह्वान अनि सरोकरावाला पक्षहरुसंग बजेटबारे गहन परामर्शमा सरकारी निकाय र सरोकारवाला पक्ष सक्रिय हुने अवस्था

वर्तमान सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : पूर्वअर्थमन्त्री महत

काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसका नेता एवंम पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको छ । पूर्वअर्थमन्त्री डा. महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले

ओली सरकारले कुनै पनि हालतमा नीति/कार्यक्रम र बजेट पास गर्न सक्दैनः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले ओली सरकारले कुनै पनि हालतमा नीति कार्यक्रम र बजेट पास गर्न नसक्ने बताउनु भएको छ । मुलुक

अध्यादेशबाट बजेट ल्याइँदै !

सांसदले दिएका सुझाव बजेटमा समेट्न संसदमा प्रि–बजेट छलफल राखिने गरिन्छ । सरकारले प्रि–बजेटको छलफलपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्छ । यसपटक प्रि–बजेट छलफल हुने सम्भावना देखिएको छैन ।

पार्टी मिल्ने र बजेट संसदमै पेश गरिने प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीमा देखिएका सबै विवाद समाधान भएर एकता कायम हुने विश्वास दिलाउनुभएको छ । सिंहदरबारमा नेता माधव नेपालसँगको कुराकानीपछि सञ्चारकर्मीलाई

आर्थिक वर्ष सकिन २ महिना बाँकी छँदा ३५ प्रतिशत मात्रै पुँजीगत खर्च

चालु आर्थिक वर्षमा कोरोना कहरका कारण विकास बजेटको आकार बढाउन नसके पनि सरकारले आयोजनाहरूको कार्यान्वयनमा भने प्रभावकारिता बढाउन जरुरी देखिन्छ ।

महामारीमा बजेटको प्राथमिकता के हुन्छ ?

काठमाडौं, बैशाख ३१ । मुलुक यतीबेला कोरोना महामारीसँग जुधिरहेको छ । कोरोना महामारीले तिव्र रुप लिँदा अक्सिजन अभाव, बेडको अभाव लगायतका कारण दैनिक मृत्युदर पनि बढिरहेको छ । यसैबेला अर्थमन्त्रालयले

कोभिडलाई सामना गर्ने बजेट ल्याउछौँ : अर्थमन्त्री पौडेल

काठमाडौं, बैशाख ३१ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभारग्रहण सँगै अर्थमन्त्री पौडेलले