एजेन्सी । केलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान तथा गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स फुटबल संघले
एजेन्सी । फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा भड्किएको प्रदर्शनका क्रममा राजधानी पेरिसमा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप भएको छ । बिहीबार भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए ।
एजेन्सी । सरकारले परिमार्जन गर्न लागेको निवृत्तिभरण सुधार योजनाहरूविरुद्ध फ्रान्समा मजदुर र कर्मचारी संघसंगठनहरूले मंगलबारदेखि अनिश्चितकालीन हडतालको घोषणा गरेका छन् । मजदुर र कर्मचारी युनियनहरूले सरकारले निवृत्तिभरण विधेयक फिर्ता नलिएसम्म
एजेन्सी । फ्रान्समा सेवानिवृतिको अवधि बढाएको विरोधमा आन्दोलन सुरू भएको छ । फ्रान्सले हालै सेवा निवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्याएको विरोधमा आन्दोलन चर्केको हो । राजधानी पेरिस
दीपक चालिसे फ्रान्स । फ्रान्स सरकारले ल्याएको नयाँ कानूनकाे विरूद्धमा बिहीबार सामाजिक हडताल गरिएको छ । सरकारले विभिन्न सेवामा कार्यरत कर्मचारी मजदुर लगायत सबै कर्मचारीहरूलाई नयाँ कानून अन्तर्गत अवकाश दिनलाई
काठमाडौं । फ्रान्समा गत शुक्रबार भएको गोलीकाण्डमा ३ कुर्दिश नागरिकको मृत्यु भएपछी फ्रान्सभरी कुर्दिश समुदायले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गर्दा दर्जनौं
काठमाडौं । फ्रान्सकाे एक सांस्कृतिक केन्द्रमा बन्दुकधारीले गोली चलाउँदा करिब ३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ३ जना घाइते भएको बीबीसीले जनाएको हाे । राष्ट्रपति इमानुएल म्याक्रोनले
एजेन्सी । फ्रान्सका केलियन एम्बाप्पेले सन् २०२२ को फिफा विश्वकप फुटबलमा आफ्नो टोलीलाई च्याम्पियन बनाउन सकेनन् । तर फाइनलमा ह्याट्रिक गर्दै उनले इतिहासमा आफ्नो नाम लेखाएका छन् । अर्जेन्टिनाका लियोनल
एजेन्सी । यस पटक फिफा विश्वकप फुटबलको फाइनलमा पराजय भोगेपछि फ्रान्स निकै दुखी भएको छ । यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले खेलाडीहरूलाई भेटेर प्रोत्साहन दिएका थिए । अर्जेन्टिनासँग टाइब्रेकरमा फ्रान्स
एजेन्सी । फ्रान्सको लियोन सहरमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । सो आगलागीमा तीनदेखि पन्ध्र वर्षका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय