Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


काठमाडौं महानगरले रातारात १२ वटा वडाको फोहोर उठायाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री शहरका १२ वटा वडाको फोहोर बिहिबार राति उठाएको छ । महानगरपालिकाले नेवार समुदायको प्रमुख पर्व गाईजात्रा सुरु हुनु भन्दा अघिल्लो रात भित्री शहरी क्षेत्रमा पर्ने

काठमाडौंमा फेरि थुप्रिन थाल्यो फोहोर, महामारीको जोखिमसँगै व्यवसायमा धक्का

घर, पसल अगाडि फोहोरको थुप्रो लगाइँदा व्यक्तिगत जनजीवन र व्यवसाय समेत घटेको व्यवसायीहरूको दुःखेसो छ । विभिन्न कारण देखाएर काठमाडौंको फोहोर व्यवस्थापन हुन छाडेको धेरै भइसक्यो ।

भदौ १ गतेदेखि बन्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न रोक

काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रको सरोकारवाला समितिले भदौ १ गतेदेखि बन्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न नदिने भएको छ । काठमाडौं उपत्यकाको फोहोर सम्बन्धित स्थगानीय तहमै व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको

फोहोर दिएवापत नागरिकलाई पैसा दिने योजना बनाउँदैछु : मन्त्री चौधरी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएवापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताउनुभएको छ । बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रश्तुत गर्दै

उपत्यकाको फोहोर एक सातासम्म नउठ्ने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर एक सातासम्म नउठ्ने भएकाे छ । काठमाडौं महानगरपालिकाले एक सातासम्मका लागि फोहोरलाई घरभित्रै व्यवस्थापन गर्न आग्रह गरेको हाे । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुग्ने सडक

साउन १ गतेदेखि फोहोर छुट्याएर मात्र दिन महानगरको आग्रह

त्यसैगरी कुहिने फोहोर संकलन गर्न छुट्टै दिन आउने र नकुहिने अर्थात अजैविक फोहोर संकलन गर्न छुट्टै दिन आउने महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेले जानकारी दिनुभयो ।

फोहोरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रा.लि.की प्रवन्ध निर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो ।

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडा नलैजाने

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर लैजान दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर नलैजान महानगरपालिकाले जनाएको छ ।

फोहोरको समस्या झनै विकराल बन्दै गयो : मन्त्री झाँक्री

काठमाडौंका मानिसले गरेको फोहोर बञ्चरे डाँडामा लगेर फालिने भन्दै त्यसबाट निस्किने सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

बञ्चरेडाडाँमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान हुँदैन : सांसद गुरुङ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गुरुङले बञ्चरेडाँडाँको ल्याण्डफिल साइटमा