Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


फोहोर व्यवस्थापन चुनौतिपूर्ण

काठमाडौं । ट्राफिक र फोहोर व्यवस्थापन विश्वकै लागि चुनौति बन्दै गएको छ । विश्वमा उत्पादित प्लास्टिक झोलामध्ये आधा झोला एकपटक मात्र प्रयोग हुन्छन् । यो क्रम नरोकिने हो भने सन्

प्रहरीको सुरक्षासहित काठमाडौंको फोहोर बञ्चरेडाँडा लगियो

काठमाडौं । स्थानीयको अवरोधकाबीच शुक्रबार नुवाकोटको बञ्चरे डाँडास्थित ल्याण्डफिल साइटमा १ सय ५० ट्रक काठमाडौं उपत्यकाको फोहोर लगिएको छ । ती ट्रकलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिएर बञ्चरे

काठमाडौंको फोहोर उठ्न अझै केही दिन लाग्ने

काठमाडौं । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौं महानगरपालिकाको फोहोर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका

काठमाडौंको फोहोर आजदेखि नउठ्ने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि उपत्यकामा बुधबारदेखि फोहोर उठाउन छाडिएको छ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि

फेरि उठेन काठमाडौं उपत्यकाको फोहोर

काठमाडौं । पटक–पटक रोकिंदै आएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सोमबारदेखि पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण सोमबार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो ।

आजबाट बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक

काठमाडौं । नुवाकोटको बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा सोमबारदेखि फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् । सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले

काठमाडौंबाट फोहोर लिएर जाने गाडीलाई शुल्क लिने ककनी गाउँपालिकाको निर्णय

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाले आगामी १ साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाले आर्थिक विधेयक मार्फत फोहोर बोकेर जाने गाडीहरुलाई

हेटौंडामा फोहोरबाट नविकरणीय उर्जा मेसिन बनाएर जापान निर्यात

हेटौंडा । नेपालमा नवकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाएर जापान निर्यात गरिएको छ । हेटौंडामा जापानी कम्पनीसँगको सहकार्यमा यस्तो मेसिन बनाएर निर्यात समेत गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर

युनिलिभरसँगको सहकार्यमा हिमालबाट ३५ हजार किलो भन्दा बढी फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे लगायतका हिमालहरूबाट ३५ हजार किलो भन्दा बढी फोहोर संकलन गरिएको छ । “सफा हिमाल अभियान २०२३” यस

प्रधानमन्त्री दाहालद्वारा मध्यप्रदेशस्थित फोहोर व्यवस्थापन केन्द्रको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारतको मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गर्नुभएको छ । गत बुधवार भारत भ्रमणमा जानु भएका दाहालले आज उक्त फोहोर केन्द्रको अवलोकन गर्नुभएको