Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


फेरिँदै बागलुङका गाउँहरु

बागलुङ । बागलुङमा विगत १०/१२ वर्ष अघिसम्म उपयोगविहिन बनेका जमिनमा अहिले विभिन्न व्यवसायिक संरचना निर्माण हुन थालेका छन । जिल्लाको बडिगाड गाउँपालिका– ५ खौलारा पनि बजारको रुपमा विकास हुँदै गएको