Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


प्राईम कमर्सियल बैक चितवनमा आगलागी, ४० लाखको क्षति

चितवन । चितवनको भरतपुर १० चौविसकोठीमा प्राईम कमर्सियल बैँकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सरोज गिरीका अनुसार बिजुली सर्ट भई एक्कासी आगलागि भएको हो ।