सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमानले श्रीमतीमाथि बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा उनको
एजेन्सी । जेलमा रहेका रुसी विद्रोही नेता एलेक्सी नभाल्नीको समर्थनमा शनिबार निकालिएको प्रदर्शनबाट दर्जनौँ व्यक्ति गिरफ्तार गरिएका छन् । प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको छ भने नभाल्नीका नजिकका सहयोगीहरूलाई
बैतडी । महाकाली राजमार्गमा अन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा मिनीट्रकमा आगजनी भएको छ । गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलंगातर्फ गइरहेको सुपप्र्र ००१ क १५४८ नम्बरको मालबाहक मिनीट्रकमा आगजनी गरिएको हो ।
बैतडी । जिल्लामा फेला परेको डेक्ची बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ । महाकाली राजमार्गअन्तर्गत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले शनिबार निस्क्रिय पारेको बैतडीका प्रहरी नायव
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले १३ जना पारलैंगिकलाई नियन्त्रणमा लिएको छ । बाटोमा हिड्ने सर्वसाधारणलाई हैरानी दिएपछि आवश्यक सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई बिहीबार राति साढे
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् । उनलाई बुढीगंगा गाउँपालिका ४ बाट
काठमाडौंं । लागुऔषध नियन्त्रण ब्यूरोले आधा किलो हेरोइनसहित काठमाडौंबाट ९ जनालाई पक्राउ गरेको छ । ब्यूरोले ५ सय २१ ग्राम लागुऔषध सेतो तथा खैरो हेरोइन, ६ लाख ७१ हजार ५
काठमाडौं । महानगरीय अपराध महाशाखाले विगत १५ वर्षदेखि फरार रहेका एक दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–६ बौद्ध बस्दै आएका दोलखा साविक भिमेश्वर नगरपालिका ८ का ४१ बर्षीय
नवलपुर, माघ ५ । जिल्ला प्रहरी कार्यालय नवलपुरले ‘हिरासतमा किताब’ कार्यक्रम सञ्चालन गरेको छ । सोमबार गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालले ‘हिरासतमा किताब’ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
काठमाडौं, पुस २८ । काठमाडौंका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले राजनैतिक घटनाक्रमले सुरक्षा चुनौती बढाएको बताउनु भएको छ । वरिष्ठ प्रहरी उपरीक्षक सिंहले दिनहुँ जस्तो हुने धर्ना जुलुस,