विजुलीको अवैध हुकिङ्ग गरी करेण्ट लगाएर मध्यरातमा खार्सला पैनीमा माछा मार्ने क्रममा करेण्ट लागेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङमा झिकाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
खुम्बु पासाङल्हामू गाउँपालिका–३ मन्जोकी ४६ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएसँगै जिल्लामा कोभिडबाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।
निषेधाज्ञा अवधिमा ९० जना पैदल यात्रु र ६० वटा सवारीसाधन कारबाहीमा परेका थिए । प्रहरीका अनुसार सोही अवधिमा ४ हजार १२ जना पैदल यात्रु र २ हजार ६५ सवारी चालकलाई
उक्त आशंकाका बीच युवा तथा खेलकुद मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा गएनन् । विगतमा गुन्डाको छवि भएका गणेश लामा अहिले कांग्रेसको राजनीतिमा छन् । उनी कांग्रेसबाट
प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो । चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो
एक किशोरीले ६ जनाले आफूलाई बन्धक बनाइ जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनिहरूमाथि जवरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जयश्वर रिमालले जानकारी
भारतबाट नेपाल आउँदै गरेका उनीहरूको जाँचको क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा उनीहरूबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
नमोबुद्ध नगरपालिका–४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा बुधबार बरामद गरी नष्ट गरिएको छ । उक्त परिवारका सदस्यहरूमा कोभिड–१९ पोजेटिभ भएको थियो ।
काठमाडौं, जेठ २४ । प्रहरीले सामाजिक सञ्जाल दुरुपयोग गरेर विभिन्न व्यक्तिहरुको भिडियो बनाउने भिडियो पोष्ट गर्ने लगायतका गैरकानुनी कार्यहरु गर्नेलाइ कडा कारवाही गर्ने चेतावनी दिएको छ । सोमबार नेपाल प्रहरीको