काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारीमा सहमति जुटाउने प्रयास असफल भएको छ। आकांक्षीले एक पद त्याग्दा अर्को जिम्मेवारी खोजेपछि सहमति जुट्न नसकेको हो