Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


इटहरीमा प्रधानमन्त्री कप क्रिकेट हुने

काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिताको आयोजना हुनेछ ।

एपीएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी

प्रधानमन्त्री कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलको रोमान्चक खेलमा नेपाल पुलिस क्लबलाई

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ । एपीएफले फाइनलमा उपाधिको लागि दोस्रो

प्रधानमन्त्री कप : विभागीय टोली नेपाल पुलिस क्लब समूह सेमिफाइनलमा

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई १

प्रधानमन्त्री कप : मधेस प्रदेश र बागमती प्रदेशबीचको खेल टाई, कर्णाली प्रदेशलाई ५ विकेट हार्‍याे

काठमाडाैं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मधेस प्रदेश र बागमती प्रदेशबीचको खेल टाई हुँदा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले हराएको

प्रधानमन्त्री कपः लुम्बिनी र आर्मी विजयी

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलमा लुम्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी विजयी भएका छन् । प्रदेश १ माथि आईतवार ३९ रनको जित निकालेको

प्रधानमन्त्री कप : एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टीम एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ भएको छ । आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको

प्रधानमन्त्री कप : पुलिसको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मुलपानी मैदानमा सोमबार भएको खेलमा नेपाल पुलिसले प्रदेश

भारतको हरियाणा स्पोर्टस् क्लब प्रधानमन्त्री कप भलिबलको च्याम्पियन

त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।