Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार(आज) दुई खेल हुँदैछन् । आइतबार बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि प्रदेश १ लाई, एपिएफ ६ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले टोली विभागीय डिफेन्डिङ च्याम्पियन एपिएफपलाई

प्रधानमन्त्री कप महिला क्रिकेट फाइनलः एपिएफलाई १ सय ६ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश १ ले एपिफलाई १ सय ६ रनको लक्ष्य दिएको छ । दाङको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको

प्रदेश १ र एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको फाइनलमा

काठमाडौं । प्रदेश नम्बर–१ र विभागीय टिम एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । दाङको लमहीमा शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित

सुदूरपश्चिम प्रदेशलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको फाइनलमा

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकी प्रदेश ७ रनमा अलआउट

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ सँग लज्जास्पल हार बेहोरेको छ । दाङको लमहीमा जारी प्रतियोगितामा गण्डकी प्रदेश १ विरुद्ध ७

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । सुदुपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकटेको सेमिफाइनलमा प्रवेश गरेको छ । दाङको लमहीमा बिहीबार भएको खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई २८ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पिनर

प्रदेशको १ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ५

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दाङको लमहीमा जारी प्रतियोगितामा पहिलो खेलमा सुदूर पश्चिमले प्रदेश १ सँग दोस्रो खेलमा बागमतीले गण्डकीसँग प्रतिस्पर्धा

प्रधानमन्त्री कप महिला क्रिकेट : एक खेल अगावै लुम्बिनी र एपिएफ सेमिफाइनलमा

काठमाडौं । दाङमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । दाङको देउखुरी मैदानमा आइतबार भएको खेलमा एपीएफले प्रदेश २ लाई