Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडाैं र कर्णालीबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को फाइनल प्रवेशका लागि शुक्रबार काठमाडाैं रेड्स र कर्णाली शिवराजबीच कडा प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार साँझ ६ बजेदेखि