Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मलाई स्थगित भएको छ । आज सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको बैठक भोलि सम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको

संसद् बैठकमा आज पनि प्रतिपक्षकाे विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि विरोध कायमै राखेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारीसहित कार्यसूची पेस गर्ने बताएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए

प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलहरूले अवरोध जारी राखेपछि नियमित कार्यसूची प्रभावित भएको छ । सभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष

प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको संसद्मा फेरि विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले मंगलबार पनि प्रधानमन्त्रीको खोजी गर्दै विरोध जनाएका छन्। आकस्मिक, शून्य र विशेष समय सकिएपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका

प्रतिनिधिसभा बैठक स्थगित : सोमबार ११ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्ने गरी स्थगित गरिएको छ । विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ

दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालय जनाएको छ । आज बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि

प्रतिनिधिसभा बैठकमा आज सांसदहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा माओवादी सांसदहरुले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा पर्नु

प्रतिनिधिसभा बैठक : सांसदका प्रश्न प्रधानमन्त्री ओलीको जवाफ

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका सांसदहरुसँग कटाक्ष गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी फुटाउने नियतका

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्नरमा दिउँसो १ बजे बस्ने जनाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट