Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेस र लोसपाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य