Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी कार्यसूचीमा समावेश

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा एमसीसी पेश गरिने भएको छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यस्था परामर्श समितिको बैठक उक्त सहमति भएको हो ।