Logo १० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026


एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह सार्वजनिक (तस्बिरसहित)

काठमाडाैं। नेकपा एमालेले ११औं राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ। एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार दिउँसो ११औं राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह सार्वजनिक गरिएको हो । पार्टीका अध्यक्ष