Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम

यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी)सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिति रहेको निगमको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियूको विरोध प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ । आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियूले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्न माग गर्दै विरोध

पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान पुगेन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान नपुगेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बाल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । उहाँले

एक वर्षमा ३ खर्ब बढीको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा तीन खर्ब १० अर्ब

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थान छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोभिड–१९

पेट्रोलियम पदार्थको मूल्य घट्याे

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको मूल्यका विषयमा सरकारको धारणा सार्वजनिक गर्न

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो

पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि पाठ्यपुस्तकको अभावमा सरकारले ध्यान दिन सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि पाठ्यपुस्तकको अभावमा बालबालिकाको पढाइ प्रभावित भएका विषयमा सरकारको ध्यान नपुगेको

इन्धनको मूल्यवृद्धि फिर्ता लिन नसक्ने सरकारको जवाफ

मन्त्री बडूले अन्तर्राष्ट्रिय स्तरमा हुने मूल्य निर्धारणले नेपालमा मूल्य घटबढ हुने स्मरण गराउँदै हाल अस्वभाविक लाग्नेगरी भएको मूल्यवृद्धि पनि अन्तर्राष्ट्रिय बजारले नै निर्धारण गरेको तर्क गर्नुभयो ।

अध्ययन हुँदैछ, ग्यासमा दुईथरी मूल्य तोकिन्छ : कार्यकारी निर्देशक थानी

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो ।