Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


मुलुक बजेटविहीन हुनुको मुख्य दोषी देउवा सरकार– डा. पुष्पराज कँडेल

बुधबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले सदन बन्द गरायो भन्ने आडमा टेकेर प्रतिपक्षलाई आरोप थुपार्दै बजेट खर्च गर्न पाइएन भन्ने छुट वर्तमान सरकारलाई नरहेको बताउनुभयो

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कँडेल पुनः नियुक्त

काठमाडौं, जेठ ६ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्य डा. कृष्णप्रसाद ओली, डा. उषा झा र