Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


काजी बालाई श्रद्धान्जली दिँदै दाहालले भने, ‘गम्भीर राजनीतिक धक्का लाग्यो’

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा गम्भीर राजनीतिक धक्का लागेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर खम्बसिंह कुवँर (काजी बा) लाई श्रद्धान्जली

अमेरिकी राजदूत बेरीले भेटे देउवा र ‘प्रचण्ड’लाई

काठमाडौं । नेपालका लागि चीनियाँ राजदूत होउ यान्छी पछि राजनीतिक दलका नेताहरु भेटन अर्का शक्तिशाली राष्ट्र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सक्रिय देखिनु भएको छ। अमेरिकामा नयाँ राष्ट्रपति

अब टाउकोमै हान्ने खालको आन्दोलन हुन्छ–पुष्पकमल दाहाल

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई हटाउन अबको आन्दोलन निर्णायक हुने दाबी गर्नुभएको छ । सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा

पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदै हुनुहुन्छ । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लाग्नुभएको हो । राप्ती गाउँपालिकाको

निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

काठमाडौं, माघ १२ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ । नेकपाको निर्णयहरु दुबै अध्यक्षको संयुक्त बैठक तथा महासचिवको माइन्यूटमा गरिएको हुनुपर्ने व्यवस्था विधानमा

ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेे दाहाल-नेपाल समूहको निर्णय

काठमाडौं, माघ ११ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी

पूर्वमाओवादी नेताप्रति अध्यक्ष दाहालको कटाक्ष– भगौडाहरूले बढी खरानी घसे

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ओली पक्षमा गएका पूर्व माओवादीका नेताहरूले बढी खरानी घसेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरिएको विरोध सभामा बोल्दै उहाँले

मूल सडक नै छेकेर दाहाल–नेपाल नेकपाले गर्‍यो ओली कदमको विरोध, सर्वसाधारणलाई अनाहकमा सास्ती

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा रहेको दाहाल–नेपाल नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले काठमाडौंको विभिन्न

दाहालमाथि ओलीको आरोप र व्यंग्यको वर्षा, ‘बाउ होस् त यस्तो, ससुरा होस् त त्यस्तो !’

काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी ओलीले आफ्नो विपक्षमा रहेका पूर्व सहयोद्धाहरुमाथि आरोप र व्यंग्यको वर्षा गर्नुभएको छ । प्रधानमन्त्री ओलीको गाली वर्षाको निशानामा पुष्पकमल दाहाल, माधव नेपालदेखि भीम रावलसम्म

हामीबाट गल्ती भएकै हो : दाहाल

काठमाडौं, माघ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था यस्तो हुनुमा आफुहरुको पनि जिम्मेवारी रहेको स्वीकार्नुभएको छ । बुधबार काठमाडौंमा विभिन्न संचार माध्यमका प्रमुख तथा सम्पादकहरु