Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


म्याग्दीको बेगखोलाको पुल नबन्दा सास्ती

बाढी आएको अवस्थामा मोटरसाईकल र यात्रुले समेत स्काभेटरलाई पैसा तिरेर ‘बकेट’मा बसेर खोला वारपार गर्ने गरेका छन् ।